रामधुनी नगरपालिकाको बजेट ४७ करोड नव जनप्रतिनिधिबाट सार्वजानिक

रामधुनी नगरपालिकाको बजेट ४७ करोड नव जनप्रतिनिधिबाट सार्वजानिक
झुम्का । स्थानीय तहको निर्वाचनमा विजयी भएका जन प्रतिनिधिले पहिलो पटक रामधुनीको आर्थिक बर्ष २०७४/०७५ का लागि ४७ करोड २२ लाख ८ हजार बजेट र निति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।  रामधुनी नगरपालिकामा आयोजित प्रथम नगरसभाबाट आ.ब. २०७४/७५ का लागी क्षेत्र गत नीति कार्यक्रम तथा बजेट ...

एक चोटी नेपालको प्रधानमन्त्री बन्ने इच्छा : मन्त्री गच्छदार

एक चोटी नेपालको प्रधानमन्त्री बन्ने इच्छा : मन्त्री गच्छदार
निशान प्रकृति थारु /भदौ २६ झुम्का/ तराईवासी महिला नारीहरुको महान पर्व (पावैन) जितिया महोत्सवलाई उद्घाटन गर्दै उप–प्रधानमन्त्री एंवम संघिय तथा स्थानिय विकास मन्त्री विजयकुमार गच्छदारले एक चोटी थारु समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन । पूर्वी तराई थारु मह...

झुम्का बजार फोहोरले दुर्गन्धित बन्दै, : मासु पसलको अगाडी फोहोरको थुप्रो

झुम्का बजार फोहोरले दुर्गन्धित बन्दै, : मासु पसलको अगाडी फोहोरको थुप्रो
झुम्का/ सुनसरीको सबभन्दा फेमशको रुपमा परिचित माछा र मासुको बजार झुम्का बजार, अहिले जथाभावी फोहोरमैला थुर्पानाले दिन दिनानुदिन दुर्गन्धित र कुरुप बन्दै गइरहेको छ । अविरल बर्षाले थुपारेका फोहोर र नगरपालिकाले जथाभावी रुपमा बजार एरियामा फाल्नाले दुर्गन्धित भएको स्थावासीहरुको गुन...

अब साच्चिकै रामधुनी दौडिन्छ….

अब साच्चिकै रामधुनी दौडिन्छ….
झुम्का/नेपालको सुनसरी जिल्लाको एक मात्र धार्मिक तिर्थस्थल रामधुनीलाई विश्व सामु चिनाउन उद्धेश्यले साउन २८ गते "मिनि म्याराथुन" कार्यक्रम हुने भएको छ । "परिवर्तनका लागि दौडी रहन्छ युवा:तपाईको एक पाइला विकासको गन्तव्य सम्म" नाराका साथ साउन २८ गते अन्तर्रराष्ट्रिय युवा दिवसको अवस...

रामधुनी क्षेत्रलाई “वृहत्त विकास गुरु योजनामा” मेरो प्राथमिकताः–वाणिज्य मन्त्री विश्वकर्मा

रामधुनी क्षेत्रलाई “वृहत्त विकास गुरु योजनामा” मेरो प्राथमिकताः–वाणिज्य मन्त्री विश्वकर्मा
झुम्का /नव निर्वाचित वाणिज्य मन्त्री तथा नेपाली कागं्रेसका केन्द्रिय सदस्य मिनबहादुर विश्वकर्माले रामधुनी लगायत सुनसरीका सबै स्थानिय तहको विकासको लागि मेरो पहिलो प्राथमिकता रहने बताएका छन । नेपाली काग्रेंस रामधुनी नगर समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन ग...

झुम्का शाखाद्धारा सनराईज बैङ्कको मेहेन्दी उत्सव

झुम्का शाखाद्धारा सनराईज बैङ्कको मेहेन्दी उत्सव
साउन महिनालाई महिलाहरुले खुसयाली तथा व्रतको पवित्र महिनाको रुपमा मनाईन्छ । सनराईज  बैंक लिमिटेड झुम्का शाखाद्वारा आयोजित “सनराईज मेहेन्दी उत्सव २०७४” विशेष कार्यक्रम आज सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रामधुनी नगरपालिकाका उप मेयर सविना चौधरीले हातमा म...

रामधुनीमा थारु महिला सभा गठन

रामधुनीमा थारु महिला सभा गठन
झुम्का/ १० श्रावन/ रामधुनी नगरपालिकाको वडा–१ र २ मा एक कार्यक्रम वीच आज थारु महिला सभा वडा स्तरिय कमिटी गठन गरिएको छ । थारु महिला सभा रामधुनीका नगर समितिका अध्यक्ष सिता चौधरी तथा थारु कल्याणकारीणी सभा रामधुनी नगरका अध्यक्ष राजकुमार चौधरीको प्रमुख आथ्थियमा वडा १ र २ मा कमिटी गठन...

“जनताको हजारौ सिसि क्यामराले निगरानी गरेका छन्”– मेयर चौधरीको भनाई

“जनताको हजारौ सिसि क्यामराले निगरानी गरेका छन्”– मेयर चौधरीको भनाई
झुम्का /१० श्रावन पत्रकारलाई दक्ष, व्यावहारिक तथा व्यवसायिक बनाउने उद्धेश्यले आज देखि सेवाकालिन पत्रकारिता तालिम झुम्काको क्षेत्रीय कृषि तालिम केन्द्रमा सञ्चालन भएको छ । रामधुनी नगरपालिकाका नव निर्वाचित मेयर जयप्रकाश चौधरी र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सयु...

झुम्का उद्योग वाणिज्य संघको साधारण सभा असोज २२ गते

झुम्का उद्योग वाणिज्य संघको साधारण सभा असोज २२ गते
रामधुनी/ लामो समय सम्म हुन नसकेको झुम्का उधोग बाणिज्य संघको साधारण सभा असोज २२ गते हुने भएको छ । आज बसेको बैठकले असोज २२ गते गर्ने सर्व सहमतिबाट पारित भएको भनी सघंको महासचिव सुजित रायले जानकारी दिएका छन । सिचाई प्रकरण तथा स्थानीय निर्वाचनका कारणले समयमा गर्न नसकेको, अब असोज २२ ...

रामधुनीमा विपी स्मृति दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रामधुनीमा विपी स्मृति दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
झुम्का एफ.एफ. १०६ मेगाहर्ज रामधुनी/सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ३५ औं विपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस रामधुनीनगर समितिले रक्तदान कार्यक्रममा एक सय ५७ प्रिन्ट रगत संकलन भएको भनी नगर सभापति सुदिप अधिकारीले जानक...