रामधुनीमा मुलुकमै पहिलो पटक जेष्ठ नागरिकलाई स्थानीयतहद्वारा ग्रिन सिग्नल

रामधुनीमा मुलुकमै पहिलो पटक जेष्ठ नागरिकलाई स्थानीयतहद्वारा ग्रिन सिग्नल
झुम्का / सुनसरीको रामधुनी नपामा सम्भवतः मुलुकमै पहिलो पटक जेष्ठ नागरीकका लागि स्थानीयतहले ग्रिन सिग्नल दिएको छ । रामधुनी नगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकको उचित सम्मान सहितको उनीहरु प्रतिको जिम्मेवारी र दायित्वलाई मनन गर्दै ग्रिन सिग्नल प्रदान गरेको हो । राज्यले जेष्ठ न...

रामधुनीमा पत्रकारको मोटरसाईल दिनदाहाडै चोरी : प्रहरी चाैकी नहुदा चाेरीका घटना बडदै

रामधुनीमा पत्रकारको मोटरसाईल दिनदाहाडै चोरी : प्रहरी चाैकी नहुदा चाेरीका घटना बडदै
झुम्का/ सुनसरीको रामधुनीमा अवस्थित झुम्का एफ.एफ.१०६ मेगाहर्जमा कार्यरत पत्रकार निशान प्रकृतिको मोटरसाईकल सोमवार साँझ ७ बजे अज्ञात व्यक्तिहरुले चोरी गरिएको छ । एफ.एम.को कार्यालय परिसरमा स्टेनगरी रोकिरहेको यामाहाको FZ को.२० प. ३३९० नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गरी फरार भ...

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै
सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको खेल आजबाट भव्य रुपमा उदघाटन हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई उक्त प्रतियोगिताको खेल आयोजना गर्न लागिएको हो । ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल र...

सुनसरीको पकलीमा ३६५ लिटर मदिरा नष्ट

सुनसरीको पकलीमा ३६५ लिटर मदिरा नष्ट
झुम्का / आगामी मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीका विभिन्न ठाउँमा अवैध रुपमा घरेलु मदिरा बरामद गरी विहिवार नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खतिएका प्रहरीको गस्ती टोलीले अवैध रुपमा लुकाएर राखिएका घरेलु मदिरा जन्य पदार्थ फेला...

सनराईज बैङक झुम्का शाखाद्धारा राहत वितरण

सनराईज बैङक झुम्का शाखाद्धारा राहत वितरण
झुम्का/ सनराईज बैङकको दशौ बार्षिक उत्सवको अवसरमा आज इटहरी–१६ मा रहेको रामजानकी शान्ति वृद्धा आश्रमका वृद्धाहरुलाई राहत वितरण गरेका छन । कार्यक्रममा इटहरी–१६ का वडा अध्यक्ष दीपनारायण चौधरीको प्रमुख अतिथ्थि र सनराईज बैङकका झुम्का शाखा प्रमुख नविन झाको सभापतित्वमा भएको कार्यक्रममा ...

स्थानीय निर्वाचन पछीको पहिलो मेयरकप फूटबल प्रतियोगिता मंसिर २ बाट हुने

स्थानीय निर्वाचन पछीको पहिलो मेयरकप फूटबल प्रतियोगिता मंसिर २ बाट हुने
झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा मङ्सिर २ गते शनिवार बाट प्रथम मेयरकप फूटबल प्रतियोगिता हुने भएको छ ।स्थानीय निर्वाचन समापन पछिको निर्वाचित मेयर तथा जनप्रतिनिधि तथा रामधुनीका खेलप्रेमीको सक्रियतामा पहिलो पटक मेयरकप फूटबल प्रतियोगिता हुन लागेको हो । सुनसरीमा रहेको ...

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता हुने
निशान प्रकृति थारु झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताको जनाकारी दिएका छन । ऐतिहासिक धार्मिक पर...

रामधुनीको आवधिक नगर विकास कार्याशाला गोष्ठी सुरु

रामधुनीको आवधिक नगर विकास कार्याशाला गोष्ठी सुरु
भेडेटार/रामधुनी नगरपालिकाले चार दिने आवधिक नगर विकास योजना कार्यशाला गोष्ठी आज धनकुटाको भेडेटार सुरु गरिएको छ । स्थानिय निर्वाचनमा विजयी भएका जनप्रतिनिधि तथा रामधुनीका कर्मचारीहरुको सहभागीतामा चार दिने आवशिय कार्यशाला गोष्ठी सुरुवात गरिएको हो । रामधुनी नगरापलिकालाई ५ बर्ष भ...

तिहारको अवसरमा शान्ति युवा परिवारद्धारा नृत्य प्रतियोगिता सम्पन्न

तिहारको अवसरमा शान्ति युवा परिवारद्धारा नृत्य प्रतियोगिता सम्पन्न
झुम्का / नेपालीहरुको दोस्रो पर्व तिहारको अवसर पारेर रामधुनी–५ हसनपुरमा शान्ति युवा परिवारले ५ औ अन्तर क्लव नृत्य प्रतियोगिता विहीबार सम्पन्न गरेको छ । झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीको प्रमुख आथ्थियमा सम्पन्न भएको सांगितिक नृत्य प्रतियोगितामा थारु तथा मथैली गी...

तिहारमा झुम्का बजारमा मासु जन्य तथा फलफुलको लाखौ कारोबार

तिहारमा झुम्का बजारमा मासु जन्य तथा फलफुलको लाखौ कारोबार
झुम्का /नेपालीहरुको दोस्रो ठुलो चार्ड मानिने तिहारमा रामधुनी नगरपालिकाको झुम्कामा मासु जन्य तथा फलफुलको लाखौको कारोबार भएको छ । तिहारको पहिलो दिन काग तिहारको दिन देखि लिएर भाइटीका सम्म घरायसी सर–सम्मान, मासु जन्य पदार्थ, चिसो पेय पदार्थ तथा फलफुलको बढी मात्रामा कारोबार हुने गर्द...