रामधुनीमा थारु भाषा लागु गर्न ज्ञापन पत्र :

रामधुनीमा थारु भाषा लागु गर्न ज्ञापन पत्र :
झुम्का एफ.एम.१०६ मेगाहर्ज, माघ १६ झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागु गर्न थारु मिडिया सोसाइटी लगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागु...

झुम्कामा मुत्ररोग परीक्षण शिविर सञ्चालन हुने

झुम्कामा मुत्ररोग परीक्षण शिविर सञ्चालन हुने
झुम्का एफ.एम.१०६ मेगाहर्ज माघ १४, झुम्का / सुनसरीको रामधुनीमा काठमाण्डौको प्रख्यात नर्भिक इन्टरनेशनल हस्पिटल टोलीको समुहद्धारा मुत्ररोग परीक्षण शिविरको आयोजना हुने भएको छ । मुत्ररोग विशेषज्ञ डा. सुभाष चौधरी लगायत डाक्टरहरुको टोलीले मानिसमा देखिने पिसाब अडकिने, पोल्ने, फेर्न गा...

झुम्कामा माघी महोत्सवको तयारी पुरा

झुम्कामा माघी महोत्सवको तयारी पुरा
सुकदेब चौधरी,सुनसरीको रामधुनी नगरपालिका १ स्थित झुम्का बजारमा आगामी पुस २१ गते देखि हुन गई रहेको माघी महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । थारु महिला सभाको आयोजनामा हुन गई रहेको माघी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा मुल समितिक...

झुम्का बजारमा थारु महिलाबाट १० दिने माघी महोत्सव हुने

झुम्का बजारमा थारु महिलाबाट १० दिने माघी महोत्सव हुने
निशान प्रकृति झुम्का / पूर्व देखि पश्चिमका समुदाय तथा तराई देखि पहाड सम्म जाडो महिनामा मनाउने एक मात्र पर्व माघी पर्वलाई थारु महिला सभा रामधुनीले भव्य रुपमा मनाउने तयारी गरेको छ । अहिले सम्मको रामधुनी नगरपालिकामा ठुलो उत्सवको रुपमा माघी महोत्सवलाई भव्य तथा सभ्य रुपमा मनाउन लाग...

रामधुनी–९ मा राहत वितरणमा भेदभाव..स्थानीयवासीद्धारा वडा कार्यालयमा तालवन्दी

रामधुनी–९ मा राहत वितरणमा भेदभाव..स्थानीयवासीद्धारा वडा कार्यालयमा तालवन्दी
झुम्का/ सुनसरीको रामधुनी– ९ स्थित मर्चियामा गरीव तथा विपन्न वर्गका लागि आएको २८० जना बराबरको राहत सामाग्री बितरण कार्यक्रममा भेदभाव भएको पाइएको छ । राहत नपाएको भन्दै स्थानियवासी आक्रोसित हुँदै रामधुनीको वडा–९ कार्यालय घेराउ गरी ताला बन्दी गरेका छन । स्थानियवासी शशीकला चौधरी...

थारु भाषि सर्जकको राजधानीमा एकल मुक्तक वाचन सम्पन्न

थारु भाषि सर्जकको राजधानीमा एकल मुक्तक वाचन सम्पन्न
काठमाण्डौ / पुस १ गते शनिवार प्यागोडा फुडल्यान्डमा आधुनिक साहित्य परिषद्को आयोजनामा पुनाराम कर्याबरीक्का एकल मुक्तक वाचन भब्य रूपमा सम्पन्न भयो । कवि मुरलीप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कृष्ण राज सर्वहारि हुनुहुन्थ्यो भने समिक्षक स...

५ महिना वितिसक्दा पनि रामधुनीको काम कछुवाको गतिमा  विकास र सुरक्षाको चुनौती बढ्दै

५ महिना वितिसक्दा पनि रामधुनीको काम कछुवाको गतिमा  विकास र सुरक्षाको चुनौती बढ्दै
निशान प्रकृति झुम्का / स्थानीय तह निर्वाचन सम्पन्न भएको पाँच महिना विति सक्दा पनि सुनसरीको रामधुनी नगरपालिकामा विकास र निमार्णका कार्य निकै सुस्त गतिमा भईरहेको स्थानीयवासीको गुनासो रहेको छ । स्थानीय तहको निर्वाचन असार १४ मा सम्पन्न हुदाँ सम्म पाँच महिनाको अवधि सम्म नगरपाल...

रामधुनीमा मुलुकमै पहिलो पटक जेष्ठ नागरिकलाई स्थानीयतहद्वारा ग्रिन सिग्नल

रामधुनीमा मुलुकमै पहिलो पटक जेष्ठ नागरिकलाई स्थानीयतहद्वारा ग्रिन सिग्नल
झुम्का / सुनसरीको रामधुनी नपामा सम्भवतः मुलुकमै पहिलो पटक जेष्ठ नागरीकका लागि स्थानीयतहले ग्रिन सिग्नल दिएको छ । रामधुनी नगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकको उचित सम्मान सहितको उनीहरु प्रतिको जिम्मेवारी र दायित्वलाई मनन गर्दै ग्रिन सिग्नल प्रदान गरेको हो । राज्यले जेष्ठ न...

रामधुनीमा पत्रकारको मोटरसाईल दिनदाहाडै चोरी : प्रहरी चाैकी नहुदा चाेरीका घटना बडदै

रामधुनीमा पत्रकारको मोटरसाईल दिनदाहाडै चोरी : प्रहरी चाैकी नहुदा चाेरीका घटना बडदै
झुम्का/ सुनसरीको रामधुनीमा अवस्थित झुम्का एफ.एफ.१०६ मेगाहर्जमा कार्यरत पत्रकार निशान प्रकृतिको मोटरसाईकल सोमवार साँझ ७ बजे अज्ञात व्यक्तिहरुले चोरी गरिएको छ । एफ.एम.को कार्यालय परिसरमा स्टेनगरी रोकिरहेको यामाहाको FZ को.२० प. ३३९० नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गरी फरार भ...

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै
सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको खेल आजबाट भव्य रुपमा उदघाटन हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई उक्त प्रतियोगिताको खेल आयोजना गर्न लागिएको हो । ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल र...