झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम : कालेदाइकी मिनाले नाइटो देखाइदिदा कैदीहरू हेरेको हेरयै

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम : कालेदाइकी मिनाले नाइटो देखाइदिदा कैदीहरू हेरेको हेरयै
झुम्का, सुनसरी / पुर्वाञ्चल क्षेत्रीय कारागार अन्तरगत सुनसरीको झुम्कामा बुधबार शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कैदीवन्दीहरुको सोचमा परिवर्तन गरी सकारात्मक धारणा विकास गराउने उदेश्यले सामाजिक गतिविधीहरु संचालन गरिदै आएको क्षेत्रिय कारागारमा आयोज...

झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिकको विमोचन कार्यक्रम सम्पन्न

झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिकको विमोचन कार्यक्रम सम्पन्न
झुम्का,सुनसरी/झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिक पत्रिकाको विमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ । झुम्का मिडिया प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृतिको अध्यक्षता र पूर्व उप–प्रधान तथा गृह मन्त्री एवंम सञ्चार मन्त्री विजयकुमार गच्छदारको प्...

शम्भु राईको सांस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न

शम्भु राईको सांस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न
झुम्का एफ.एम/झुम्का जेसिजको आयोजनामा भएको शम्भु राईको एकल साँस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न भएको छ । नव बर्षको स्वागर्थ र सामुदायिक भवनको निर्माणार्थका लागि सम्पन्न उक्त कार्यक्रममा गायक राईले पहिलो गीत “झुपडीमा नुन छैन..देखि लिएर “चिठी तिमिलाई लेखु भन्छु... करिब एक दर्...

सरुवा र बढुवा एक स्वभाविक परिक्रिया चौधरीलाई एक कार्यक्रम वीच विदाई

सरुवा र बढुवा एक स्वभाविक परिक्रिया चौधरीलाई एक कार्यक्रम वीच विदाई
निशान प्रकृति/झुम्का एफएम,झुम्का /   सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी लाई विदाई गरी  नयाँ कार्यकारी अधिकृतको रुपमा सुर्यप्रसाद गौतमलाई एक समारोह विच कार्यालयमा स्वागत गरिएको छ । कार्यक्रममा कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी र लेखा शा...

रामधुनी संरक्षित वनको दोस्रो साधारण सभा परिषद सम्पन्न

रामधुनी संरक्षित वनको दोस्रो साधारण सभा परिषद सम्पन्न
झुम्का एफ.एम.सुनसरी,झुम्का/ रामधुनी संरक्षित बनको दोस्रो साधारण सभा परिषद विहीवार एक कार्यक्रम बिच सम्पन्न भएको छ । रामधुनी मन्दिरको परिसरमा भएको साधारण सभामा सबैले रामधुनी वनलाई संरक्षण र विकास गर्न जरुरी छ, साथै रामधुनी मन्दिर र वन क्षेत्रलाई संरक्षण गर्ने निति तथा कार्यक्रम ब...

मधेशी मोर्चाले समर्थन फिर्ता लिने धम्की दिदै सशक्त आन्दोलन गर्ने निर्णय

मधेशी मोर्चाले समर्थन फिर्ता  लिने धम्की दिदै सशक्त आन्दोलन गर्ने निर्णय
फाल्गुन १३, काठमाण्डौ, मधेसी मोर्चासहितको संघीय गठबन्धनले चुनाव घोषणाप्रति आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ । तत्काल चुनाव घोषणा फिर्ता नलिए समर्थन फिर्ता लिनेबारे निर्णय गर्नुपर्ने अवस्था आउने निष्कर्ष निकालेको छ । साथै सरकारलाई दिएको समर्थन...

हर्ष उल्लासको साथ मनायो महा शिवरात्री

हर्ष उल्लासको साथ मनायो महा शिवरात्री
फाल्गुन १३, झुम्का, महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शुक्रबार देशभर महाशिवरात्रि पर्व मनायो । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक शिवजीको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामब...

पत्रकार महासंघ सुनसरीको अधिवेशन सम्पन्न अध्यक्षमा खड्का विजयी

पत्रकार महासंघ सुनसरीको अधिवेशन सम्पन्न अध्यक्षमा खड्का विजयी
झुम्का एफ.एम. झुम्का, नेपाल पत्रकार महासंघ सुनसरीको १० आंै अधिवेशनबाट अध्यक्षमा अमर खड्का विजयी भएका छन् । साथै नयाँ कार्य समिति सहित प्रदेश र केन्द्रीय पार्सदहरुका समेत चयन गरेको छ । लायन्स क्लव ,इटहरीको हलमा केन्द्रीय महासचिव उजिर मगरले उदघाटन गरेको अधिवेशनमा बोल्दै उनले नेप...

रामधुनी भासि न.पा.को नगर परिषद तथा वार्षिक योजना कार्यक्रम सम्पन्न

रामधुनी भासि न.पा.को नगर परिषद तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
निशान प्रकृति, झुम्का एफ.एम.१०६ मेगाहर्ज,झुम्का,सुनसरी पौष,१८/ रामधुनीभासी नगरपालिकाले आफ्नो तेस्रो नगर परिषद तथा वार्षिक योजना तथा नीति कार्यक्रम सम्पन्न गरेको छ । साँस्कृति पर्यटन तथा नागरिक उडयान पुर्व मन्त्री भिम प्रसाद आर्चायको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रम...