रामधुनीमा विपी स्मृति दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रामधुनीमा विपी स्मृति दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
झुम्का एफ.एफ. १०६ मेगाहर्ज रामधुनी/सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ३५ औं विपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस रामधुनीनगर समितिले रक्तदान कार्यक्रममा एक सय ५७ प्रिन्ट रगत संकलन भएको भनी नगर सभापति सुदिप अधिकारीले जानक...

रामधुनीका नव निर्वाचित जनप्रतिनिधि सम्मानित

रामधुनीका नव निर्वाचित जनप्रतिनिधि सम्मानित
झुम्का एफ.एम.१०६ मेगाहर्ज/श्रावन ३ झुम्का/असार १४ मा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएका रामधुनी नगरपालिका जनप्रतिनिधिलाई एक कार्यक्रम वीच आज सम्मान गरिएको छ । थारु महिला उत्थान समाजद्धारा आयोजित कार्यक्रममा रामधुनी नगरपालिका मेयर र उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष साथै ...

अब रामधुनीका जनताले मुस्कान सहितको सेवा पाउँछनःमेयर चौधरी

अब रामधुनीका जनताले मुस्कान सहितको सेवा पाउँछनःमेयर चौधरी
झुम्का एफ.एम. १०६ मेगाहर्ज/असार ३१ झुम्का/असार १४ को स्थानीय निर्वाचनमा भारी मतका साथ विजयी हुनु भएका नेपाली काग्रेसका मेयर र वडा अध्यक्षले आज सुनसरीका पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन । सञ्चार भनेको देश र समाजका लागि अभिन्न अगं हो, सञ्चार विना कुनै पनि कुर...

रामधुनी १ र ३ मा कांग्रेसको विजयी शुरुवात २ मा एमालेको विजयी

रामधुनी १ र ३ मा कांग्रेसको विजयी शुरुवात २ मा एमालेको विजयी
निशान प्रकृति झुम्का एफ.एम.१०६ मेगार्हज/झुम्का, सुनसरी रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन । वडाध्यक्षका उम्मेदवार महेश चौधरी १३०९ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका खगेन्द्र काफ्लेले ...

उत्साह तथा खुसयालीको उत्सव रामधुनी नगरवासीमा मनोनयन दर्ता शान्ति पूर्ण

उत्साह तथा खुसयालीको उत्सव रामधुनी नगरवासीमा मनोनयन दर्ता शान्ति पूर्ण
झुम्का एफ.एम. १०६ मेगाहर्ज सुनसरीमा भएका बह्रा वटै स्थानीय तहमा आज शान्तिपूर्ण रुपमा राजनैतिक दलले आ–आफनो उम्मेदवारको मनोनयन दर्ता गराएका छन । बिहान ८ बजे देखि सुरु भएको मनोनयन दर्ता पक्रिया रामधुनी नगरपालिकामा दिनभरी दलहरुले दर्ता गराएका हुन । विभिन्न जातिय भेषभुषामा सजिएर आएक...

झुम्का बजार एरियामा वृक्षारोपण तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न

झुम्का बजार एरियामा वृक्षारोपण तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न
झुम्का एफ.एम. १०६ मेगाहर्ज, सुनसरी जेष्ठ २४ बुधबार/ रामधुनी नगरपालिकाको साता व्यापी सरसफाई कार्यक्रम अन्तरगत झुम्का बजारमा फुल, वृक्षारोपण तथा फोहोर राख्नका लागि डस्टविन वितरण गरेका छन् । ४५ औ वातावरण दिवसको अवसरमा पारेर साता व्यापी कार्यक्रम अन्तरगत ४० वटा गमला सहित धुपी फुल...

रामधुनी नगरपालिका मतदान केन्द्रको स्थलगत अनुगमन

रामधुनी नगरपालिका मतदान केन्द्रको स्थलगत अनुगमन
झुम्का एफ.एम./सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा रहेका मतदान केन्द्रहरुको अध्ययन र स्थलगत अनुगमन गरिएको छ । सुनसरी जिल्लाका प्रमुख निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालय एवम् सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले बिहिबार स्थलगत निरीक्षण गरेको हो । सुनसरी जिल्लाका प्रमु...

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम : कालेदाइकी मिनाले नाइटो देखाइदिदा कैदीहरू हेरेको हेरयै

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम : कालेदाइकी मिनाले नाइटो देखाइदिदा कैदीहरू हेरेको हेरयै
झुम्का, सुनसरी / पुर्वाञ्चल क्षेत्रीय कारागार अन्तरगत सुनसरीको झुम्कामा बुधबार शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कैदीवन्दीहरुको सोचमा परिवर्तन गरी सकारात्मक धारणा विकास गराउने उदेश्यले सामाजिक गतिविधीहरु संचालन गरिदै आएको क्षेत्रिय कारागारमा आयोज...

झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिकको विमोचन कार्यक्रम सम्पन्न

झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिकको विमोचन कार्यक्रम सम्पन्न
झुम्का,सुनसरी/झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिक पत्रिकाको विमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ । झुम्का मिडिया प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृतिको अध्यक्षता र पूर्व उप–प्रधान तथा गृह मन्त्री एवंम सञ्चार मन्त्री विजयकुमार गच्छदारको प्...

शम्भु राईको सांस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न

शम्भु राईको सांस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न
झुम्का एफ.एम/झुम्का जेसिजको आयोजनामा भएको शम्भु राईको एकल साँस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न भएको छ । नव बर्षको स्वागर्थ र सामुदायिक भवनको निर्माणार्थका लागि सम्पन्न उक्त कार्यक्रममा गायक राईले पहिलो गीत “झुपडीमा नुन छैन..देखि लिएर “चिठी तिमिलाई लेखु भन्छु... करिब एक दर्...