रामधुनी लेखा प्रशासनमा ताल्चा, सेवाग्राही मारमा

रामधुनी लेखा प्रशासनमा ताल्चा, सेवाग्राही मारमा
झुम्का /रामुधनी नगरपालिकाको लेखा प्रशासन शाखामा ताल्चा लाग्दा आर्थिक कारोवार थप्प भई सेवाग्राही मारमा परेका छन । समयमा सुचना प्रवाह नहुँदा स्थानीय जनप्रतिनिधि तथा लेखा प्रशासन शाखाका कर्मचारी संगको जुहारीले गर्दा आर्थिक कारोवार बन्दले सेवाग्राही मारमा परेका हो । नगर कार्य...

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी
झुम्का / थारु समुदायको महान पर्व सिरुवा मेला तथा जुर शितलको समुदघाटन गर्दै कृषि, भुमि सुधार तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अवको क्रान्ति कृषिमा आवश्यक रहेको बताइकी छिन । झुम्का मिडिया प्रालि र थारु मिडिया सोसाईटी सुनसरीले आयोजना गरेका सिरुवा मेला तथा शुभकाम...

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी
२०७५ बैशाख ०१ झुम्का / थारु समुदायको महान पर्व सिरुवा मेला तथा जुर शितलको समुदघाटन गर्दै कृषि, भुमि सुधार तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अवको क्रान्ति कृषिमा आवश्यक रहेको बताइकी छिन । झुम्का मिडिया प्रालि र थारु मिडिया सोसाईटी सुनसरीले आयोजना गरेका सिरुवा मेला तथा श...

थारु महिलाबाट सिरुवा विशेष कार्यक्रम हुने

थारु महिलाबाट सिरुवा विशेष कार्यक्रम हुने
झुम्का / तराईका तथा पूर्वी थारु समुदायले नयाँ बर्षमा रुपमा मनाउँदै आइरहेको सिरुवा पर्वलाई विभिन्न कार्यक्रम गरी थारु महिला सभाले मनाउने तयारी गरिएको छ । पूर्वका थारु समुदायले नयाँ बर्षको रुपमा सिरुवा तथा जुर शितल पर्वलाई विशेष रुपमा मनाउने चलन रहेको छ । नव गठित थारु महिला सभा...

झुम्कामा माघी महोत्सवको तयारी पुरा

झुम्कामा माघी महोत्सवको तयारी पुरा
सुकदेब चौधरी,सुनसरीको रामधुनी नगरपालिका १ स्थित झुम्का बजारमा आगामी पुस २१ गते देखि हुन गई रहेको माघी महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । थारु महिला सभाको आयोजनामा हुन गई रहेको माघी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा मुल समितिक...

झुम्का बजारमा थारु महिलाबाट १० दिने माघी महोत्सव हुने

झुम्का बजारमा थारु महिलाबाट १० दिने माघी महोत्सव हुने
निशान प्रकृति झुम्का / पूर्व देखि पश्चिमका समुदाय तथा तराई देखि पहाड सम्म जाडो महिनामा मनाउने एक मात्र पर्व माघी पर्वलाई थारु महिला सभा रामधुनीले भव्य रुपमा मनाउने तयारी गरेको छ । अहिले सम्मको रामधुनी नगरपालिकामा ठुलो उत्सवको रुपमा माघी महोत्सवलाई भव्य तथा सभ्य रुपमा मनाउन लाग...

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै
सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको खेल आजबाट भव्य रुपमा उदघाटन हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई उक्त प्रतियोगिताको खेल आयोजना गर्न लागिएको हो । ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल र...

सुनसरीको पकलीमा ३६५ लिटर मदिरा नष्ट

सुनसरीको पकलीमा ३६५ लिटर मदिरा नष्ट
झुम्का / आगामी मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीका विभिन्न ठाउँमा अवैध रुपमा घरेलु मदिरा बरामद गरी विहिवार नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खतिएका प्रहरीको गस्ती टोलीले अवैध रुपमा लुकाएर राखिएका घरेलु मदिरा जन्य पदार्थ फेला...

रामधुनीको आवधिक नगर विकास कार्याशाला गोष्ठी सुरु

रामधुनीको आवधिक नगर विकास कार्याशाला गोष्ठी सुरु
भेडेटार/रामधुनी नगरपालिकाले चार दिने आवधिक नगर विकास योजना कार्यशाला गोष्ठी आज धनकुटाको भेडेटार सुरु गरिएको छ । स्थानिय निर्वाचनमा विजयी भएका जनप्रतिनिधि तथा रामधुनीका कर्मचारीहरुको सहभागीतामा चार दिने आवशिय कार्यशाला गोष्ठी सुरुवात गरिएको हो । रामधुनी नगरापलिकालाई ५ बर्ष भ...

तिहारको अवसरमा शान्ति युवा परिवारद्धारा नृत्य प्रतियोगिता सम्पन्न

तिहारको अवसरमा शान्ति युवा परिवारद्धारा नृत्य प्रतियोगिता सम्पन्न
झुम्का / नेपालीहरुको दोस्रो पर्व तिहारको अवसर पारेर रामधुनी–५ हसनपुरमा शान्ति युवा परिवारले ५ औ अन्तर क्लव नृत्य प्रतियोगिता विहीबार सम्पन्न गरेको छ । झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीको प्रमुख आथ्थियमा सम्पन्न भएको सांगितिक नृत्य प्रतियोगितामा थारु तथा मथैली गी...