थाकसको केन्द्रिय सल्लाहकारमा चौधरी

थाकसको केन्द्रिय सल्लाहकारमा चौधरी
थारु कल्याणकारीणी सभाले रामराज चौधरी लाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकमा लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी रामधुनी भा.सि.न.पा. झुम्का निवासी अधिवक्ता रामराज चौधरी लाई मनोनयन गरेको छ । चौधरीले लामो समय देखि कानुनी क्षेत...