उत्साह तथा खुसयालीको उत्सव रामधुनी नगरवासीमा मनोनयन दर्ता शान्ति पूर्ण

उत्साह तथा खुसयालीको उत्सव रामधुनी नगरवासीमा मनोनयन दर्ता शान्ति पूर्ण
झुम्का एफ.एम. १०६ मेगाहर्ज सुनसरीमा भएका बह्रा वटै स्थानीय तहमा आज शान्तिपूर्ण रुपमा राजनैतिक दलले आ–आफनो उम्मेदवारको मनोनयन दर्ता गराएका छन । बिहान ८ बजे देखि सुरु भएको मनोनयन दर्ता पक्रिया रामधुनी नगरपालिकामा दिनभरी दलहरुले दर्ता गराएका हुन । विभिन्न जातिय भेषभुषामा सजिएर आएक...

झुम्का बजार एरियामा वृक्षारोपण तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न

झुम्का बजार एरियामा वृक्षारोपण तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न
झुम्का एफ.एम. १०६ मेगाहर्ज, सुनसरी जेष्ठ २४ बुधबार/ रामधुनी नगरपालिकाको साता व्यापी सरसफाई कार्यक्रम अन्तरगत झुम्का बजारमा फुल, वृक्षारोपण तथा फोहोर राख्नका लागि डस्टविन वितरण गरेका छन् । ४५ औ वातावरण दिवसको अवसरमा पारेर साता व्यापी कार्यक्रम अन्तरगत ४० वटा गमला सहित धुपी फुल...

रामधुनी नगरपालिका मतदान केन्द्रको स्थलगत अनुगमन

रामधुनी नगरपालिका मतदान केन्द्रको स्थलगत अनुगमन
झुम्का एफ.एम./सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा रहेका मतदान केन्द्रहरुको अध्ययन र स्थलगत अनुगमन गरिएको छ । सुनसरी जिल्लाका प्रमुख निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालय एवम् सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले बिहिबार स्थलगत निरीक्षण गरेको हो । सुनसरी जिल्लाका प्रमु...

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम : कालेदाइकी मिनाले नाइटो देखाइदिदा कैदीहरू हेरेको हेरयै

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम : कालेदाइकी मिनाले नाइटो देखाइदिदा कैदीहरू हेरेको हेरयै
झुम्का, सुनसरी / पुर्वाञ्चल क्षेत्रीय कारागार अन्तरगत सुनसरीको झुम्कामा बुधबार शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कैदीवन्दीहरुको सोचमा परिवर्तन गरी सकारात्मक धारणा विकास गराउने उदेश्यले सामाजिक गतिविधीहरु संचालन गरिदै आएको क्षेत्रिय कारागारमा आयोज...

झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिकको विमोचन कार्यक्रम सम्पन्न

झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिकको विमोचन कार्यक्रम सम्पन्न
झुम्का,सुनसरी/झुम्का एफएम १०६ मेगाहर्जको समुदघाटन र सिरुवा साप्ताहिक पत्रिकाको विमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ । झुम्का मिडिया प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृतिको अध्यक्षता र पूर्व उप–प्रधान तथा गृह मन्त्री एवंम सञ्चार मन्त्री विजयकुमार गच्छदारको प्...

शम्भु राईको सांस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न

शम्भु राईको सांस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न
झुम्का एफ.एम/झुम्का जेसिजको आयोजनामा भएको शम्भु राईको एकल साँस्कृतिक साँझ २०७३ कार्यक्रम सम्पन्न भएको छ । नव बर्षको स्वागर्थ र सामुदायिक भवनको निर्माणार्थका लागि सम्पन्न उक्त कार्यक्रममा गायक राईले पहिलो गीत “झुपडीमा नुन छैन..देखि लिएर “चिठी तिमिलाई लेखु भन्छु... करिब एक दर्...

सरुवा र बढुवा एक स्वभाविक परिक्रिया चौधरीलाई एक कार्यक्रम वीच विदाई

सरुवा र बढुवा एक स्वभाविक परिक्रिया चौधरीलाई एक कार्यक्रम वीच विदाई
निशान प्रकृति/झुम्का एफएम,झुम्का /   सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी लाई विदाई गरी  नयाँ कार्यकारी अधिकृतको रुपमा सुर्यप्रसाद गौतमलाई एक समारोह विच कार्यालयमा स्वागत गरिएको छ । कार्यक्रममा कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी र लेखा शा...

विद्यालयको अवस्था खस्कदो विद्यार्थीले नेपाली अक्षर नै पढन जान्दैनन्

विद्यालयको अवस्था खस्कदो विद्यार्थीले नेपाली अक्षर नै पढन जान्दैनन्
झुम्का एफ.एम.१०६ मेगाहर्ज/सुनसरी जिल्लाको रामधुनी नगरपालिका, साबिक चादँबेला, मधेली, एकम्बा गाँउ क्षेत्र तथा त्यस आसपासमा सञ्चालित पन्ध्र बढि विद्यालयहरुको शैक्षिक स्तर निकै खस्कदो अवस्था रहेको अनुगमनमा पाएको छ । नेपाल रेडक्रस उपशाखा भवन झुम्कामा भएको कार्यक्रम वीच उक्त कुरा ...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको दोस्रो अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको दोस्रो अधिवेशन सम्पन्न
झुम्का एफ एम/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाको दोस्रो अधिवेशनले अध्यक्षमा सर्वसम्मतबाट धिरेन्द्र चौधरीलाई निर्वा्चित गरेको छ । समावेशी सञ्चार हाम्रो अभियान मुलनारा लिई आदिवासी पत्रकारको अवस्था, स्थान, अधिकार र हरेका क्षेत्रमा समावेशी तवरले पहुँच हुनु...

रंगहरुको पर्व होली हर्ष र उल्लासका साथ मनाए

रंगहरुको पर्व होली हर्ष र उल्लासका साथ मनाए
झुम्का एफ.एम 106 mhz/झुम्का,सुनसरी हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली तराई/मधेशमा हर्ष, उत्साहका साथ मनाएको छ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियाली पूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ । सोमबार झुम...