प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट भव्य रुपमा उदघाट्न हुदै
सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको खेल आजबाट भव्य रुपमा उदघाटन हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई उक्त प्रतियोगिताको खेल आयोजना गर्न लागिएको हो । ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल र...

सनराईज बैङक झुम्का शाखाद्धारा राहत वितरण

सनराईज बैङक झुम्का शाखाद्धारा राहत वितरण
झुम्का/ सनराईज बैङकको दशौ बार्षिक उत्सवको अवसरमा आज इटहरी–१६ मा रहेको रामजानकी शान्ति वृद्धा आश्रमका वृद्धाहरुलाई राहत वितरण गरेका छन । कार्यक्रममा इटहरी–१६ का वडा अध्यक्ष दीपनारायण चौधरीको प्रमुख अतिथ्थि र सनराईज बैङकका झुम्का शाखा प्रमुख नविन झाको सभापतित्वमा भएको कार्यक्रममा ...

स्थानीय निर्वाचन पछीको पहिलो मेयरकप फूटबल प्रतियोगिता मंसिर २ बाट हुने

स्थानीय निर्वाचन पछीको पहिलो मेयरकप फूटबल प्रतियोगिता मंसिर २ बाट हुने
झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा मङ्सिर २ गते शनिवार बाट प्रथम मेयरकप फूटबल प्रतियोगिता हुने भएको छ ।स्थानीय निर्वाचन समापन पछिको निर्वाचित मेयर तथा जनप्रतिनिधि तथा रामधुनीका खेलप्रेमीको सक्रियतामा पहिलो पटक मेयरकप फूटबल प्रतियोगिता हुन लागेको हो । सुनसरीमा रहेको ...

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रथम रामधुनी गोल्डकप फुटबल प्रतियोगिता हुने
निशान प्रकृति थारु झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगिताको जनाकारी दिएका छन । ऐतिहासिक धार्मिक पर...

रामधुनीको आवधिक नगर विकास कार्याशाला गोष्ठी सुरु

रामधुनीको आवधिक नगर विकास कार्याशाला गोष्ठी सुरु
भेडेटार/रामधुनी नगरपालिकाले चार दिने आवधिक नगर विकास योजना कार्यशाला गोष्ठी आज धनकुटाको भेडेटार सुरु गरिएको छ । स्थानिय निर्वाचनमा विजयी भएका जनप्रतिनिधि तथा रामधुनीका कर्मचारीहरुको सहभागीतामा चार दिने आवशिय कार्यशाला गोष्ठी सुरुवात गरिएको हो । रामधुनी नगरापलिकालाई ५ बर्ष भ...

तिहारको अवसरमा शान्ति युवा परिवारद्धारा नृत्य प्रतियोगिता सम्पन्न

तिहारको अवसरमा शान्ति युवा परिवारद्धारा नृत्य प्रतियोगिता सम्पन्न
झुम्का / नेपालीहरुको दोस्रो पर्व तिहारको अवसर पारेर रामधुनी–५ हसनपुरमा शान्ति युवा परिवारले ५ औ अन्तर क्लव नृत्य प्रतियोगिता विहीबार सम्पन्न गरेको छ । झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीको प्रमुख आथ्थियमा सम्पन्न भएको सांगितिक नृत्य प्रतियोगितामा थारु तथा मथैली गी...

तिहारमा झुम्का बजारमा मासु जन्य तथा फलफुलको लाखौ कारोबार

तिहारमा झुम्का बजारमा मासु जन्य तथा फलफुलको लाखौ कारोबार
झुम्का /नेपालीहरुको दोस्रो ठुलो चार्ड मानिने तिहारमा रामधुनी नगरपालिकाको झुम्कामा मासु जन्य तथा फलफुलको लाखौको कारोबार भएको छ । तिहारको पहिलो दिन काग तिहारको दिन देखि लिएर भाइटीका सम्म घरायसी सर–सम्मान, मासु जन्य पदार्थ, चिसो पेय पदार्थ तथा फलफुलको बढी मात्रामा कारोबार हुने गर्द...

रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न
झुम्का / सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा आज लायन्स क्लव रामधुनी र मैत्री युवा परिवारको सयुंक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिहार तथा छर्ठको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरिएको हो । मैत्री युवा परिवार रामधुनी–२, शिवनगरका अध्यक्ष साजन चौधरी...

रामधुनी नगरपालिकाको बजेट ४७ करोड नव जनप्रतिनिधिबाट सार्वजानिक

रामधुनी नगरपालिकाको बजेट ४७ करोड नव जनप्रतिनिधिबाट सार्वजानिक
झुम्का । स्थानीय तहको निर्वाचनमा विजयी भएका जन प्रतिनिधिले पहिलो पटक रामधुनीको आर्थिक बर्ष २०७४/०७५ का लागि ४७ करोड २२ लाख ८ हजार बजेट र निति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।  रामधुनी नगरपालिकामा आयोजित प्रथम नगरसभाबाट आ.ब. २०७४/७५ का लागी क्षेत्र गत नीति कार्यक्रम तथा बजेट ...

एक चोटी नेपालको प्रधानमन्त्री बन्ने इच्छा : मन्त्री गच्छदार

एक चोटी नेपालको प्रधानमन्त्री बन्ने इच्छा : मन्त्री गच्छदार
निशान प्रकृति थारु /भदौ २६ झुम्का/ तराईवासी महिला नारीहरुको महान पर्व (पावैन) जितिया महोत्सवलाई उद्घाटन गर्दै उप–प्रधानमन्त्री एंवम संघिय तथा स्थानिय विकास मन्त्री विजयकुमार गच्छदारले एक चोटी थारु समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन । पूर्वी तराई थारु मह...