इटहरीका वडा सचिव घुस लिएको आरोपमा रंगेहात पक्राउ

इटहरीका वडा सचिव घुस लिएको आरोपमा रंगेहात पक्राउ
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १० का सचिव बिदुर रेग्मीलाई १३ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । उनलाई इटहरी ६ स्थित रोजरक मम हाउसबाट रकम लिदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले टोलीले पक्राउ गरेको हो । होटल दर्ता गर्न भनि रेग्मीले स्थ...

रामधुनीमा पानीमा डुबेर २ जना बालबालिकाको ज्यान गयो 

रामधुनीमा पानीमा डुबेर २ जना बालबालिकाको ज्यान गयो 
झुम्का एफ एम झुम्का is with Newslaya Breaking and 11 others. 1 hr ·  निशान प्रकृति थारु झुम्का/ सुनसरीको रामधुनी नगरपालिका वडा–३ सिगिंया खोलामा आज मंगलबार पानीमा डुबेर दुई जना बालबालिको ज्यान गएको छ । घर नजिकै रहेको झरना खोलामा भाँडा ...

रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न

रामधुनीमा रक्तदान कार्यक्रम सम्पन्न
झुम्का एफ.एम.१०६ मेगाहर्ज झुम्का/ नेपाली काग्रेस रामधुनी–६ र ७ वडाले संयुक्त रुपमा आयोजना गरी आइतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ३६ औ विपी स्मृति दिवसको अवसर पारेर उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाली कागे्रस जिल्ला सभापति तथा प्रदेश–१ सांसद राजिव कोराइला...

सरकारी कार्यालयहरु खारेज भए

सरकारी कार्यालयहरु खारेज भए
काठमाडौं । बिभिन्न जिल्लाका सरकारी कार्यालयहरु मंगलबार देखि खारेज भएका छन् । सरकारले खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको छ । जिल्ला कार्यालयहरू खारेज भएपछि सेवा लिन समस्या हुने भएको छ । ती कार्यालयले दिने सेवा स्थानीय तहले शाखा स्थापना गर्ने तयारी गरेको छ । स्थानीय...

झुम्कामा सेन्चुरी बैङकको शाखा उद्घाटन

झुम्कामा सेन्चुरी बैङकको शाखा उद्घाटन
झुम्का / सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारमा सेन्चुरी कमर्सियल बैङकको १०० औं शाखा आज एक कार्यक्रम वीच उदघाट्न गरिएको छ । रामधुनी नगरापालिकाका प्रमुख जयप्रकाश चौधरी र सेन्चुरी कमर्सियल बैङकका सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा झुम्का शाखाको समुदघाटन ...

रामधुनीमा मेयर देखि वडा अध्यक्षको लाखौको सुविधा तर दमकल किन्ने पैसा छैन

रामधुनीमा मेयर देखि वडा अध्यक्षको लाखौको सुविधा तर दमकल किन्ने पैसा छैन
निशान प्रकृति झुम्का / सुनसरीको रामधुनी नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधिहरुले लाखौको सेवा सुविधा उपभोग गर्दै आईरहेको छ । तर स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक बर्ष वित्न लाग्दा पनि अति आवश्यक पर्ने दमकल, पानी टंकी गाडी र स्थायी रुपमा प्रहरी विटको व्यवस्थापन गर्न नसकिएको ...

रामधुनी लेखा प्रशासनमा ताल्चा, सेवाग्राही मारमा

रामधुनी लेखा प्रशासनमा ताल्चा, सेवाग्राही मारमा
झुम्का /रामुधनी नगरपालिकाको लेखा प्रशासन शाखामा ताल्चा लाग्दा आर्थिक कारोवार थप्प भई सेवाग्राही मारमा परेका छन । समयमा सुचना प्रवाह नहुँदा स्थानीय जनप्रतिनिधि तथा लेखा प्रशासन शाखाका कर्मचारी संगको जुहारीले गर्दा आर्थिक कारोवार बन्दले सेवाग्राही मारमा परेका हो । नगर कार्य...

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी
झुम्का / थारु समुदायको महान पर्व सिरुवा मेला तथा जुर शितलको समुदघाटन गर्दै कृषि, भुमि सुधार तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अवको क्रान्ति कृषिमा आवश्यक रहेको बताइकी छिन । झुम्का मिडिया प्रालि र थारु मिडिया सोसाईटी सुनसरीले आयोजना गरेका सिरुवा मेला तथा शुभकाम...

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी

अवको क्रान्ति कृषिमा आवश्यक : राज्य मन्त्री चौधरी
२०७५ बैशाख ०१ झुम्का / थारु समुदायको महान पर्व सिरुवा मेला तथा जुर शितलको समुदघाटन गर्दै कृषि, भुमि सुधार तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अवको क्रान्ति कृषिमा आवश्यक रहेको बताइकी छिन । झुम्का मिडिया प्रालि र थारु मिडिया सोसाईटी सुनसरीले आयोजना गरेका सिरुवा मेला तथा श...

थारु महिलाबाट सिरुवा विशेष कार्यक्रम हुने

थारु महिलाबाट सिरुवा विशेष कार्यक्रम हुने
झुम्का / तराईका तथा पूर्वी थारु समुदायले नयाँ बर्षमा रुपमा मनाउँदै आइरहेको सिरुवा पर्वलाई विभिन्न कार्यक्रम गरी थारु महिला सभाले मनाउने तयारी गरिएको छ । पूर्वका थारु समुदायले नयाँ बर्षको रुपमा सिरुवा तथा जुर शितल पर्वलाई विशेष रुपमा मनाउने चलन रहेको छ । नव गठित थारु महिला सभा...