सुनसरी । सुनसरीको गढी गाउँपालिका–२ औरावनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।
शनिवार(आज) भैंसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen