सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ मा होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ ।

सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आईतवार बिहान बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उक्त आगलागी ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen