झुम्का । आज रामधुनी नगरपालिका अन्तर्गत वडा नम्बर ८ र ९ स्वास्थ्य चौकीमा ६ जना र सिंगियामा १ जनामा गरिएको परिक्षणमा सबै जनाको RDT रिपोर्ट नेगेटिभ देखाएको छ ।

परिक्षण गरिएको ७ जनामा RDT टेष्टको रिपोर्ट सबैको नेगेटिभ देखाएको रामधुनी स्वास्थ्यटोलीका नगेन्द्र पौडेलले जानकारी दिएका छन ।

आज परिक्षण गरिएका रिपोर्टहरुमा बिदेशबाट तथा छिमेकी देश भारतबाट आएकाहरुको रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen